Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विद्युत बक्यौता विवाद: २८ किस्ताबराबरको एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत

विद्युत बक्यौता विवाद: २८ किस्ताबराबरको एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत

अर्थ प्लस
विद्युत बक्यौता विवाद: २८ किस्ताबराबरको एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार, २८ किस्ताबराबरको रकम धरौटी राखेर पुनरवलोकनमा जाने सहमति भएको हो । 

२८ किस्तामा तिर्ने बक्यौता रकम धरौटी नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा गरेपछि  लाइन जोड्ने सहमति भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार