Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पुवा खोला–वान हाइड्रोवापरले आईपिओ निष्काशन गर्ने, भोलि एसजीएम बस्दै

पुवा खोला–वान हाइड्रोवापरले आईपिओ निष्काशन गर्ने, भोलि एसजीएम बस्दै

अर्थ प्लस
पुवा खोला–वान हाइड्रोवापरले आईपिओ निष्काशन गर्ने, भोलि एसजीएम बस्दै

काठमाडौं, बैशाख १४ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशन प्रस्ताव पारित गर्न भोलि (वैशाख १५ गते) विशेष साधारण सभा (एसजीएम) बस्दैछ ।

कम्पनीको सभा भोलि शनिबार काठमाडौंको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि एकसाथ संचालन हुनेछ । कम्पनीको गत चैत्र २७ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्नका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने, नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

सम्बन्धित समाचार