Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षाले दिइन् राजीनामा

प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षाले दिइन् राजीनामा

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षाले दिइन् राजीनामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले आफ्नो पदबाट राजीनामा दिएकी छन् । 

उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।

उनले दिएको राजीनामालाई कम्पनी संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

Screenshot_2-11.jpg

सम्बन्धित समाचार