Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख बढी सेयरको लक–इन अवधि समाप्त हुँदै

कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख बढी सेयरको लक–इन अवधि समाप्त हुँदै

अर्थ प्लस
कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख बढी सेयरको लक–इन अवधि समाप्त हुँदै

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाखभन्दा बढी सेयरको लक–इन अवधि आगामी माघ १७ गते समाप्त हुने भएको छ। कम्पनीका कुल ४९ लाख ४१ हजार ६ सय कित्ता सेयरमध्ये संस्थापक समूहका ४८ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २१ हजार ६ सय कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित १ लाख २० हजार कित्ता सेयरको लक–इन अवधि समाप्त हुँदैछ।

कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार सेयर रोक्का रहने जनाएको छ। नेपाल धितोपत्र बोर्डमा कम्पनीका कुल ६० लाख कित्ता सेयर सूचीकृत छन्।

सम्बन्धित समाचार