Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

हिमालयन टाइम्सले पनि आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमालयन टाइम्सले पनि आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमालयन टाइम्सले पनि आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं , पुस २९। हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड (HTMETL) ले साधारण सेयर - प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। यसका लागि मुक्तिनाथ क्यापिटललाई आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन निष्काशत तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

पुष २४ गते आयोजित एक कार्यक्रममा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका र मुक्तिनाथ क्यापिटलका   प्रमुख कार्यकारी अधिकृतहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए  । सम्झौता अनुसार रु सात करोड बराबरको सात लाख कित्ता साधारण शेयर प्रति रु १००/- अंकित मूल्यका सर्वसाधारणलाई निष्काशन गरिनेछ ।

द हिमालयन टाइम्स ( THT ) सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्र- -पत्रिकाहरु मध्ये एक हो ।

सम्बन्धित समाचार