Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

बुद्ध भूमी नेपाललाई हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न आयोगको स्वीकृति

बुद्ध भूमी नेपाललाई हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न आयोगको स्वीकृति

अर्थ प्लस
बुद्ध भूमी नेपाललाई हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न आयोगको स्वीकृति

काठमाडौँ, जेठ ८ । बुद्ध भूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।

४.९९३ मे.वा. क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको बुद्ध भूमी हाईड्रोपावरले गत वैशाख २० गते हकप्रद शेयरको निष्काशनको एजेण्डा वार्षिक साधारण सभामा पेश गर्न स्वीकृतिका लागि निवेदन दिएको थियो ।

कम्पनीले हालको चुक्ता पूँजी ४० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद जारी गर्न सहमति माग गरेको थियो । यस सम्बन्धमा आयोगले कम्पनीलार्ई १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्ताव सभामा पेश गर्न सहमति प्रदान गरेको हो ।

सम्बन्धित समाचार