Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

मार्जिन कर्जाको १२ करोडको सीमा खारेज गर्नुपर्ने माग, सर्वोच्चमा रिट दायर

मार्जिन कर्जाको १२ करोडको सीमा खारेज गर्नुपर्ने माग, सर्वोच्चमा रिट दायर

अर्थ प्लस
मार्जिन कर्जाको १२ करोडको सीमा खारेज गर्नुपर्ने माग, सर्वोच्चमा रिट दायर

काठमाडौँ, जेठ ८ । नेपाल राष्ट्र बैंकले लगाएको मार्जिन कर्जाको बिरुद्धमा सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता रपिश पोखरेलले नेपाल राष्ट्र बैंक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई बिपक्षी बनाई रिट दायर गरेका हुन् ।

अधिवक्ता पोखरेलले नेपाल राष्ट्र बैंकले लगाएको १२ करोडको सीमा संविधान बिपरित रहेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् ।

जनचासोको बिषय समेत भएकोले यसलाई खारेज गर्नुपर्ने माग उनको छ ।

सम्बन्धित समाचार