Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नेप्सेमा कालिका पावरको सात लाख ९३ हजार कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा कालिका पावरको सात लाख ९३ हजार कित्ता बोनस शेयर सूचीकृत

अर्थ प्लस
नेप्सेमा कालिका पावरको सात लाख ९३ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं, जेठ १४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कालिका पावर कम्पनीको बोनस सूचीकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस बापत ७ लाख ९३ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । अब उक्त बोनस हितग्राही खातामा जम्मा भएपछि खरिद बिक्री गर्ने सक्नेछ ।

सम्बन्धित समाचार