Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

अर्थ प्लस
नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौँ, जेठ २० । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/0८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्र शेयरधनीमा वितरण हुनेछ ।

सम्बन्धित समाचार