Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा भारतीय सेयर बजारमा पहिरो

चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा भारतीय सेयर बजारमा पहिरो

अर्थ प्लस
चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा भारतीय सेयर बजारमा पहिरो

काठमाडौँ, जेठ  २२ । छिमेकी राष्ट्र भारतमा चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा शेयर बजारमा भारी गिरावट देखिएको छ । सेयर बजारमा भारी गिरावट आएको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘सेन्सेक्स’ मंगलबार नेपाली समय १ः१५ बजेसम्म ५.७६ अर्थात ४४०५ अंकले घटेर ७२०६३ विन्दुमा कारोबार भइरहेको छ ।

अर्को सेयर बजार सूचक ‘निफ्टी ५०’ पनि ६.४४ अर्थात १४९८.८० अंकले घटेर १४९८ विन्दु कारोबार भइरहेको छ । मंगलबार प्रक्षेपण विपरीत नतिजाहरु सार्वजनिक हुन थालेपछि सेयर बजारमा भारी गिरावट आएको हो ।

मंगलबार चुनावी नतिजाहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री मोदीको पार्टी भाजपा र यसको नेतृत्वको गठबन्धन अघि रहेको छ ।

अपडेट

 

सम्बन्धित समाचार