Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ प्लस
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं, असार ६ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ को विन्दुमा कायम भएको छ ।

बिहीबार कालिका लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । आज उक्त कम्पनीको शेयरमूल्य ७.७१ प्रतिशतले बढेर ११६० मा कारोबार भएको छ । त्यस्तै, आज बाराही हाइड्रोपावरको ६.६३ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार