Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

अर्थ प्लस
आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं, असार ६ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

सम्बन्धित समाचार