Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

मेरो माईक्रोफाइनान्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता,अन्य कुनको कारोबार कति ?

मेरो माईक्रोफाइनान्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता,अन्य कुनको कारोबार कति ?

अर्थ प्लस
मेरो माईक्रोफाइनान्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता,अन्य कुनको कारोबार कति ?

काठमाडौं, असार १० ।साताको दोस्रो दिन शेयर बजार आज उकालो लागेको छ ।

आज शेयर बजार २ हजारको विन्दुमा लाग्दा मेरो माईक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल इन्फास्क्चर, पोखरा फाइनान्स, माउन्टेन इनर्जी, मञ्जु श्री फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स, मल्टिप्रपोज फाइनान्स, समृद्धि फाइनान्स र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

सम्बन्धित समाचार