Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बौलाएको शेयर बजार फेरी सेलायो

बौलाएको शेयर बजार फेरी सेलायो

अर्थ प्लस
बौलाएको शेयर बजार फेरी सेलायो

काठमाडौँ, असार १८ । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय पनि शेयर बजार करेक्सन देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा दोस्रो पटक सर्किट लागेको हो ।

तर, तत्काल प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेपछि मार्केट घटेको हो । अहिले बजार सेलाइ रहेको छ ।

सम्बन्धित समाचार