Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

शेयर बजारमा उत्साह छाँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

शेयर बजारमा उत्साह छाँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

अर्थ प्लस
शेयर बजारमा उत्साह छाँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौँ, असार १८ । साताको तेस्रो दिने शेयर करोबार खुलेको पहिलो मिनेटमै सर्किट लागेको बजारमा नयाँ अर्थमन्त्री विष्णु पौडेलको चर्चा चलेको छ।

यी चर्चाका बीच आज एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, गुडबिल फाइनान्स, युनाईटेड इदी मर्दी, हिमालयन डिष्टिलरी, हिमालयन रि, सानिमा जिआईसी, जानकी फाइनान्स, नेपाल फाइनान्स, सिद्धार्थ प्रिमियमको प्रमोटर शेयर र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

सम्बन्धित समाचार