Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ, असार १९ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधराणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार