Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आँखुखोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति

आँखुखोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति

अर्थ प्लस
आँखुखोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति

काठमाडौँ, असार २० । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यस कम्पनीले एक करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले कम्पनीको सोही माग बमोजिम हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

सम्बन्धित समाचार