Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

कुमारी बैंकको १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

कुमारी बैंकको १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

अर्थ प्लस
कुमारी बैंकको १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ, साउन ६ । कुमारी बैंकको २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको आज १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच हुँदा २७ करोड ९३ लाख ६२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

कम्पनीको शेयर आज प्रतिकित्ता १६ रुपैयाँ ४० पैसा अर्थात् ९.२१ प्रतिशतले बढेर १९४ रुपैयाँ ५० पैसा रहेको छ ।

सम्बन्धित समाचार