काठमाडौँ, साउन ८ । शेयर बजारमा पछिल्लो समय निरन्तर उत्साह बढ्दै गईरहेको छ।
आज अपी पावर र शिवम सिमेन्टसको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
त्यस्तै, हिमालयन रि, ङादी गुप्र, लक्ष्मी सनराईज बैंक, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, सानिमा माई, अपर तामाकोशी, हिमाल दोलखा र माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।

