Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

images

सानिमा बैंकका ग्राहकहरुलाई दूसित थानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था

सानिमा बैंकका ग्राहकहरुलाई दूसित थानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था

अर्थ प्लस
सानिमा बैंकका ग्राहकहरुलाई दूसित थानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था

काठमाडौं, साउन २२ ।  सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेल स्थित दूसित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सम्बन्धित समाचार