Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल

अर्थ प्लस
नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल

काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्।

उनलाई साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

भदौदेखि उनको कार्यकाल सुरु भएको छ।

सम्बन्धित समाचार