Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना

अर्थ प्लस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना

काठमाडौं, चैत १९ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलि हुने साधारणसभाको लागि शेयरधनीलाई जरुरी सूचना जारी गरेको छ ।

बैंकको आज बसेको संचालक समितिको बैठकले ३७ औ बार्षिक साधारणभाको सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना संचालकलार्य निर्वाचन गराउने प्रस्ताव अदालतको आदेशको कारण निर्वाचनको प्रकृया हाललाई स्थगीत गरिएको बैंकका कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार