Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

काठमाडौँ , भदौ २० । कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा काठमाडौंको शंखमुलस्थित ए–वान क्याफे एन्ड ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०।०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

सम्बन्धित समाचार