Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

लगानीकर्ता लघुवित्तमा आकर्षिक, यि कम्पनीमा लाग्यो पोजेटिभ सर्किट

लगानीकर्ता लघुवित्तमा आकर्षिक, यि कम्पनीमा लाग्यो पोजेटिभ सर्किट

अर्थ प्लस
लगानीकर्ता लघुवित्तमा आकर्षिक, यि कम्पनीमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं, भदौ २३ । आईतबार सेयर बजारमा लगानीकर्ताहरु लघुवित्त कम्पनीमा आकर्षित भएका छन् । कारोबार सुरु भएको केही घण्टामा लघुवित्त कम्पनीहरु १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेका छन् । जसमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यि दुई कम्पनी १० प्रतिशतले बढेका छन् । महुली लघुवित्त कम्पनीले प्रतिकित्ता १४९ रुपैयाँले बढेर १६ सय ३९ रुपैयाँमा पुगेको छ । तत्यसै गरी श्रीजनशील लघुवित्त प्रतिकित्ता १ सय ९८ रुपैयाँले बढेर २ हजार १७८ रुपैयाँ पुगेको छ । यो समाचार तयार पादासम्र्म अघिकांश लघुवित्तका कम्पनीहरु बढरहेका थिए ।

सम्बन्धित समाचार