Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनश कति ?

सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनश कति ?

अर्थ प्लस
सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनश कति ?

काठमाडौं , कात्तिक ६ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका छ । कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकल गत आर्थिक वर्षको मुनाफाबाट संस्थाको हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १३.७७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७२५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ।

सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

सम्बन्धित समाचार