Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

निफ्राले लाभांश नदिने

निफ्राले लाभांश नदिने

अर्थ प्लस
निफ्राले लाभांश नदिने

काठमाडौं, कात्तिक १४ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले आ.व. २०८०/८१ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

बैंकका अनुसार बैंकको आ.व. २०८०/८१ को वित्तीय विवरण अनुसारको खुद मुनाफा एक अर्ब बत्तीस करोड अन्ठानब्बे लाख चालीस हजार आठ सय चालीस रुपैंया थियो। जसमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु पश्चातको वितरणयोग्य मुनाफा छ्यत्तर करोड पन्चानब्बे लाख चौंतीस हजार छ सय अठार रुपैंया रहेको थियो।

सम्बन्धित समाचार