Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

सेयर बजार एकल अंकले घट्याे, कारोबार रकम पनि घट्यो

सेयर बजार एकल अंकले घट्याे, कारोबार रकम पनि घट्यो

अर्थ प्लस
सेयर बजार एकल अंकले घट्याे, कारोबार रकम पनि घट्यो

काठमाडौं, मंसिर २५ । शेयर बजार आज पनि एकल अंकले घटेको छ। नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा बन्द भएको हो।

आज ३०३ कम्पनीको सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्य ४ वटा समूह उकालो लागेका छन् भने ९ वटा वटा समूह ओरालो लागेका छन् । आज ८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ । याे दिन १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज जोशी हाइड्रोपावरको शेयरमूल्य बढेको छ। यस दिन याे कम्पनीले ७.६७ प्रतिशतले बढेको हाे । आज एनआरएनका शेयरधनीले गुमाएका छन्। यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

सम्बन्धित समाचार