Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

भिजन लुम्बिनीले लाभांश वितरण नगर्ने

भिजन लुम्बिनीले लाभांश वितरण नगर्ने

अर्थ प्लस
भिजन लुम्बिनीले लाभांश वितरण नगर्ने

काठमाडौं, मंसिर २८ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

कम्पनीले गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायतका प्रस्तावहरु अगामी साधारण सभामा पेश गर्ने जनाएको छ ।

सम्बन्धित समाचार