Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

गुहेश्वरी मर्चेन्टले लाभांश वितरण नगर्ने

गुहेश्वरी मर्चेन्टले लाभांश वितरण नगर्ने

अर्थ प्लस
गुहेश्वरी मर्चेन्टले लाभांश वितरण नगर्ने

काठमाडौं, मंसिर २८ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसअघि फाइनान्सले २०७८-७९ मा ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार