Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

आज सेयर कारोबार नहुने, बैंक तथा वित्तीय संस्था पनि बन्द

आज सेयर कारोबार नहुने, बैंक तथा वित्तीय संस्था पनि बन्द

अर्थ प्लस
आज सेयर कारोबार नहुने, बैंक तथा वित्तीय संस्था पनि बन्द

काठमाडौं, मंसिर ३० । नेपाल सरकारले आज मंसिर ३० गते आइतबार सार्वजनिक विदा दिएको छ ।सरकारले  आज उघौली पर्वको अवसरमा  सार्वजनिक बिदा दिएको हो ।

बिदासँगै आज शेयर बजार पनि बन्द हुने भएको हो । यसका साथै आज सरकारी कायालय, बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द नै हुनेछन् ।

अब शेयर बजार सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।

सम्बन्धित समाचार