Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडाैं, माघ ९ । साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीका बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।

साहस उर्जाले ८ प्रतिशत बापतको २८ लाख कित्ता र सगरमाथा जलविद्युतले ४.७५ प्रतिशत बापतको ५ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत गरेको हो।

अब, यी बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि खरिद-बिक्री गर्न सकिनेछ।

सम्बन्धित समाचार