Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शेयर बजार दोहोरो अंकले बृद्धि

शेयर बजार दोहोरो अंकले बृद्धि

शेयर बजार दोहोरो अंकले बृद्धि

२०८१,फागुन ५ गते

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा दोहोरो अंकले बृद्धि देखिएको छ। आज विभिन्न क्षेत्रका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २९.८७ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक साताको दोस्रो कारोबारको दिन २९.८७ अंकले बढेर २७२७ विन्दुमा पुगेको छ .

सोमबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार