Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अपर हेवाखोला हाइड्रोपावरले हकप्रद शेयर ल्याउदै

अपर हेवाखोला हाइड्रोपावरले हकप्रद शेयर ल्याउदै

अपर हेवाखोला हाइड्रोपावरले हकप्रद शेयर  ल्याउदै

२०८१,फागुन ८ गते

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर ल्याउने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको हो।

सम्बन्धित समाचार