Logo

Nov 07 2026 | २०८३, कात्तिक २२गते

images

गोरखाको माछिखोला जाँदै गरेको रात्रिबस दुर्घटना, २१ जना घाइते

गोरखाको माछिखोला जाँदै गरेको रात्रिबस दुर्घटना, २१ जना घाइते

अर्थ प्लस
गोरखाको माछिखोला जाँदै गरेको रात्रिबस दुर्घटना, २१ जना घाइते

गोरखा ।  काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । 

गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भिमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो । 

२१ जना घाइते भएको भिमसेनथापा ३ तान्द्राङ्गका वडा अध्यक्ष ऋषि लामिछानेले जानकारी गराए । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ । 

सम्बन्धित समाचार